नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले तोक्यो अधिवेशन संयोजक

■ राजन घिमिरे, सिड्नी लामो समयदेखि विवादका कारण अष्ट्रेलियाका विभिन्न राज्यमा हुन नसकेको नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्न जनसम्पर्क समिति अष्ट्रेलियाले प्रकृया अगाडि बढाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारीअनुसार संयोजक कृष्ण गिरीले अष्ट्रेलियाका बिभिन्न राज्यमा रहेका जनसम्पर्क समितिको अधिबेशन गर्न संयोजकहरू तोकेका हुन् । केन्द्रको पछिल्लो निर्णयपश्चात…