मस्कट (ओमानमा)स्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका जानकारी दिँदै आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका दूतावासको भनाई छ । यही चैत २८ देखि आगामी वैशाख १२ गते (अप्रिल १०–२४)सम्म ओमान सरकारले लकडाउन…