■ सविना कार्की, दक्षिण कोरिया दक्षिण कोरियामा रोजगारी र अन्य सिलसिलामा रहेका र भिषा अवधि समाप्त भई नेपाल फिर्ता हुनुपर्ने ठुलो संख्यामा रहेका नेपाली नागरिकको वर्तमान अवस्थामा स्वदेशफिर्ति सम्भव नभएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले यस अवस्थामा नेपाली राजदुतवास सौलले कारण खुलाई अधिकारिक पत्राचार गरे कोरियन अध्यागमन विभागले भिषा अवधि थप…