जापानको होक्काइदोमा ‘आपतकाल’ घोषणा

■ विशेष प्रतिनिधि, जापान निरन्तर बढिरहेको कोरोना भाइरसको प्रभावलाई कम गर्न जापानको होक्काइदोमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । होक्काइदो प्रान्तका गभर्नर नाओमिची सुजुकीले शुक्रबार (१६ फागुन) एक पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन् । उनले स्थानीयवासीहरुलाई आगामी एक हप्ता बाहिर ननिस्कन अनुरोध पनि गरेका छन् । योकोहामा पोर्टमा क्वारिन्टिन गरिएको डाइमण्ड प्रिन्सेस पानीजाहज…