बाग्लुङका खत्रीको जापानमा मृत्यु

■ श्याम क्षेत्री, नागोय (जापान) जापानको सिजुओका केनमा एक नेपालीको आइतबार राति निधन भएको छ । बाग्लुङ गल्कोट–६ चरौँदी स्थायी घर भई विगत २३ वर्षदेखि जापानमा काम गर्दै आएका झपबहादुर खत्रीको छोटो अवधिको बिमारीपछि मृत्यु भएको हो । राती सुतेको अवस्थामा उनले असहज महसुस गरेको जानकारी गराएपछि सँगै रहेकी छोरी र अन्य साथीहरुले तत्काल उनलाई…