■ श्याम क्षेत्री, जापान गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पहिलोपटक पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउँदै आएको एनआरएनए जापानले खेलकुद क्षेत्रमा सक्रियता देखाउँदै प्रथम एनआरएनए जापान गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । एनआरएनए अध्यक्ष टासी वाङ्दी लामाले खेलले देशको बाह्य मात्र…