डा. हेमराज शर्माले महासचिवमा उम्मेदवारी दिने

■ डिल्ली अम्माई, बेल्जियम बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक तथा गैरआवासीय नेपाली संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने आशय ब्यक्त गरेका छन्। बेल्जियमको आन्त्वेर्पेनमा क्षेत्री समाजले गरेको सम्मान ग्रहण गर्दै मन्तब्यको क्रममा उनले एनआरएनएले…