टोक्योमा राप्ती समाज जापानको तीज कार्यक्रम

■ श्याम क्षेत्री, जापान राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रमअन्तर्गत दर खाने कार्यक्रम सम्पन्न भएको छ । टोक्योको लॉलीगुरॉस रेष्टुरेन्टमा भएको दर खाने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युवराज रेग्मीले गरेका थिए भने प्रमुख अतिथि समाजका सल्लाहाकार तारा प्रकाश बुढा मगरको रहेको थियो । महासचिव प्रकाश ओलीले सञ्चालन गरेको कार्यक्रममा प्रवक्ता कमल बॉठा र…