ओमानमा नेपाली डाक्टर र नर्सको माग

■ आरके श्रीवास्तव, ओमान ओमानका स्वास्थ्य मन्त्री र ओमानका लागि नेपाली राजदूतबीच भेटवार्ता भएको छ । राजदूत शर्मिला पराजुली ढकाल र ओमानी स्वास्थ्यमन्त्री अहमद बिन मोहम्मद बिन ओबैद अल-सेदीबीच वार्ता भएको हो । राजधानी मस्कटमा भएको भेटवार्तामा ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ । नेपाली राजदुत ढकालसँग भएको शिष्टाचार…