■ दिवाकर बागचन्द, न्यूयोर्क नरेन्द्र भाइ मोदीले सपथ लिएको कारिव एक महिना पुग्न लाग्यो । पंक्तिकारले उनको चुनावीसभा र ऱ्याली अवलोकन गरिरहेको थियो । मोदी चुनावअघि नै विजेता भइसकेका थिए । जब प्रतिपक्ष कमजोर हुन्छ राजनीतिमा यस्तो दृश्य देखिन्छ । प्रतिपक्षको शक्ति संसदमा उसका कति सांसद छन् भन्नेमा नभई उसले उठाएका मुद्दा र जनतासँग उसको…