बेल्जियमको एक परोपकारी जोडीले कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ‘रासकोट सामुदायिक अस्पातल’का लागि १६ लाख ४८ हजार ६ सय ४२ रुपैँया उठाएको एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । ९ जुन २०१९ आइतबार पत्रकार सम्मेलन गर्दै बेल्जियमका ब्यवसायी सुनिता गुरुङ धिताल र गायक नारायण धितालको जोडीले चन्दादाताहरुको नामावलीसहित रकम सार्वजनिक गरेका हुन्। पत्रकार महासंघ…