जात्रै जात्रा प्रदर्शनको नयाँ-नयाँ कीर्तिमान, वर्षाको वस्त्रको बेग्लै चर्चा !

राजन घिमिरे, अष्ट्रेलिया चलचित्र जात्रै जात्राले अष्ट्रेलियामा पाएको सफलता अभूतपूर्व देखिएको छ । साँच्चै लोभलाग्दो यो चलचित्रको सफलताले अष्ट्रेलियामा नेपाली चलचित्रको बजार झनै फराकिलो र फरासिलो बनाएको अनुभूति सबै सिनेप्रेमीले गरेका छन् । जात्रै जात्राको प्रदर्शनीमा सहभागी हुन सो चलचित्रका कलाकार र निर्देशक अष्ट यतिबेला अष्ट्रेलिया आइपुगेका छन्। अष्ट्रेलियाका विभिन्न शहरहमा गएर दर्शकहरूसँगै खुशी साट्ने…