चौतर्फी समस्याग्रस्त बेलायतको नेतृत्व अब अप्रख्यात नेत्री लिज ट्रसको हातमा

लण्डन । लगभग दुई लाख कन्जर्भेटिभ सदस्यहरुले छनोट गरेको आधारमा वर्तमान विदेश मन्त्री लिज ट्रस आगामी दुई वर्षको लागि बेलायतको प्रधानमन्त्री चुनिएकी छिन् । आजै पहिलोपल्ट बेलायतकी महारानीको ९६ वर्षको राज्यावधिमा लण्डनबाहिर आधिकारिक रुपमा, जाँदै गरेको प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा लिएर, आउँदै गरेकी प्रधानमन्त्रीलाई पदस्थापन स्कटल्याण्डको बालोमोरलमा भएको छ । महारानीले योभन्दा अगाडि चौधजना प्रधानमन्त्रीहरुलाई…