एक पवित्र दृष्टि, जसले देख्यो जाजरकोटमा भत्केको विद्यालय…

परोपकारको मनग्य उज्यालोमा नयाँ वर्षको स्वागत ! ✍ डिल्ली अम्माई परोपकारको पवित्रतामा दुरी,समय,जात र रंग हुँदैन, करुणामात्र हुन्छ । परोपकारको धर्मभन्दा माथि अर्को कुनै धर्म छैन । अरुको भर्लाइ सोचेर भावनाबाटै गरिने समर्पित सेवा कार्य वास्तवमा परोपकार हो । जस्तो कि प्रकृतिले फल, पानी, अन्नपात लगायत दिन्छ, त्यसमा प्रकृतिको कुनै स्वार्थ हुँदैन। त्यस्तै निःस्वार्थ प्रेम…