क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व

अमेरिकामा बस्दै आएका नेपाली अमेरिकन सोसाइटी (नासो) क्यालिफोर्निया च्याप्टरमा आवद्ध नेपालीहरुले नयाँ नेतृत्व छनोट गरेका छन् । च्याप्टरको हालै सम्पन्न साधारणसभाले ध्रुवराज विश्वकर्माको नेतृत्वमा नयाँ समिति बनाएको हो । निर्वाचन अधिकृत जयराम टमटाका अनुसार अध्यक्षमा ध्रुवराज, वरिष्ठ उपाध्यक्ष माया टमटा, उपाध्यक्षहरुमा ओम थापा, जुम सुनार, विक्रम दियाल रहेका छन् । सचिवमा कल्पना विश्वकर्मा, सहसचिवहरुमा पुनम…