गैरआवासीय सङ्घको विवाद, यसभित्रका अतिवादीहरू र सङ्घमाथि परेको दुष्प्रभाव

विश्वभरका नेपालीहरूको साझा घर भनिएको सामाजिक संस्थामाथि हस्तक्षेप गरिँदा प्रयोग गरिएको 'विधानको धारा' विधानसम्मत थिएन र, फेरि पनि सम्पूर्ण रूपमा शेष घलेलाई एनआरएन कब्जा गर्न दिएको कार्यकारी खालको अधिकार पनि विधानसम्मत थिएन । सागर सुवेदी परराष्ट्र मन्त्रालयको ठाडो राजनीतिक हस्तक्षेपपश्चात अदालत हुँदै यसको आन्तरिक विवादमा रुमल्लिरहेको गैरआवासीय नेपाली सङ्घले यही चैत १२ र १३ का…