‘एनआरएनए’को दशौँ सम्मेलन : ललितपुर घोषणापत्र (पूर्णपाठ)

गैर आवाशीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतबार (मार्च २७)मा सम्पन्न भएको छ । दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलनबाट जारी ललितपुर घोषणा पत्र-२०२२ 'गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता' भन्ने मूल नारा सहित सम्पन्न दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सभ्य र भब्य रुपमा…