राजन घिमिरे कमेरो इभेन्टस् र रकडेल ब्वायजले सिड्नीमा सिड्नी होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ। मार्च १९ तारेखका दिन सिड्नीको ग्रयानभिल पार्क मेरिल्याण्डसमा मेला हुन लागेको हो । सिड्नी होली फेस्टिबलमा नेपाली गीत-संगीत क्षेत्रका हस्तीहरू कालीप्रसाद बांसकोटा, प्रकाश सपुत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेस लगायतका कालाकर्मीहरूले विभिन्न प्रस्तुति दिने छन् । करिब…