राजन घिमिरे पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आकर्षककौ मूलुक बनेको छ । उच्चशिक्षा आर्जनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूका लागि लामो समयदेखि शैक्षिक परामर्शदाताको रूपमा काम गर्दै आएको कन्सल्टटेन्सीहरूको लहरमा फरक अनि विद्यार्थीहरूको विश्वास जित्दै आएको कन्टल्टेन्सी हो विजडम कन्सल्टेन्सी । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो कन्सल्टेन्सी सिड्नीमा विजडम ऐजुकेसन कन्सल्टेन्सीको…