देशभरका नाट्य संस्थाहरुद्वारा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र

कोभिड-१९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षणख पत्र बुझाएको छ । नेपाली रङ्गमञ्च सदैव अभिभावकत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपाल भरका नाटकघरसहितका नाट्य संस्थाहरुको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र उपकुलपति…