भुवन भन्छन्- 'कुनै पनि दलका तर्फबाट मेयरमा उम्मेदवारी दिने निर्णय लिएको छैन' राजन घिमिरे आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा चर्चित अभिनेता भुवन केसीले उम्मेदवारी दिने भएका छन् । कानुन व्यवसायी एवम् सञ्चारकर्मी/अभियन्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीबाट भुवनले मेयर पदमा उम्मेदवारी दिन लागेका हुन् ।…