रेखा थापा चुनावी गणितमा हारेकी देखिए पनि उनी हारेकी होइनन्, बरु देशको विकृत राजनीतिलाई सङ्ग्लो तुल्याउने अभियानमा उनले सिँढी थपेकी हुन् । राजन घिमिरे रेखा थापाले राप्रपाको महामन्त्री पदमा चुनाव हारिन् । तर चुनाव हार्दा पनि जित्नेको भन्दा हारेकी रेखाको चर्चा चुलियो । विजयी पात्रको चर्चा चुलिनुपर्नेमा पराजितको नाममा यति धेरै चर्चा किन चल्यो होा…