■ राजन घिमिरे नेपाली कलाकारिता क्षेत्रमा योगदान, त्याग र जीवनको आधा उमेर बिताउने थोरै कलाकारहरू मध्येमा पर्छन् सरोज खनाल । उनले नेपाली कलाकारिता क्षेत्रमा दिएको टेवा, उनको उठबस र उनले फटाएको भोटो कमै कलाकारहरूले फटाएका छन् । नेपाली रङ्गमञ्चदेखि टेलिचलचित्र र भिडियो चलचित्र हुँदै ठूलो पर्दाको चलचित्रसम्मको सरोजको फड्को र निरन्तरतालाई सहज रूपमा आँकलन गर्नु…