■ राजन घिमिरे अहिले नेपाली कलाकारिता क्षेत्रमा नातावाद, कृपावाद, परिवारवाद, चाकडीवाद र ग्रुपिजमको चर्चाले चलचित्र बजार गर्माएको छ । कलाकारितामा लागेर असफल हुनेहरूले नातावाद, कृपावाद र ग्रुपिजमको विरोध गरिरहेका देखिन्छन् । अनि यस्ता वादहरूको साथ पाउनेहरू मात्र सफल भैरहेका र उनीहरूले मात्र काम पाइरहेको आरोप उनीहरूको छ । हिरोको छोरो हिरो नै बन्नुपर्ने कुरा अकाट्य…