■ राजन घिमिरे, सिड्नी शैक्षिक क्षेत्रमा मात्र नभई अन्य क्षेत्र या विधामा समेत साथ–समर्थन वा उत्थानको निम्ति बाबा ऐजुकेसन कन्सल्टेन्सी लामो समयदेखि लागिपरेको छ । अष्ट्रेलियामा नेपाली सिनेमा र सांस्कृतिक कार्यक्रमहरूको बजार बिस्तार गर्न अग्रसरता देखाइरहेको यो कन्सल्टेन्सीले आफ्ना यिनै विशेषतालाई निरन्तरता दिँदै यतिबेला बजार तताउन सफल चलचित्र ‘चपली हाइट–३’को अष्ट्रेलियाको प्रदर्शन अधिकार किनेको छ…