सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छन् । उनलाई ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका । यस्तै, ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल चयन भएकी छन्…