कोरोना भाइरसको महामारीका कारण मंगलबार (२१ अप्रिल) बिहानसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या करिव १ लाख ७० हजार पुगेको छ । २४ लाख ७२ हजार व्यक्ति सङ्क्रमित बनेका छन् । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार अमेरिकामा कोरोना सङ्क्रमित सङ्ख्या करिव ७ लाख ८५ हजार र मृतकको सङ्ख्या ४२ हजार १ सय ३८ रहेको छ । यस्तै भारतमा…