युरोपको कागज बनाउन जब कलाकार लुके…

सन्तोष न्यौपाने, बेल्जियम केही समयअघि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गऱ्यो जसको नारा थियो– ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मान्छे (जाति) हराउँछ । तर, विडम्बना ! यो नारामा भनेजस्तै कार्यक्रममा आएका एक कलाकार नै हराएका छन् । अर्थात् कार्यक्रमपछि उनी नेपाल नफर्की अर्कै देशमा युरोपमा बस्ने…