प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेती अभिनन्दित

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रदेश नं एकको पहाडी जिल्ला भोजपुरमा अभिनन्दित भएका छन् । भाषा तथा साहित्यका विविध विधामा साढे पाँच दशकदेखि निरन्तर साधनारत उप्रेतीलाई उपकुलपति हुँदै कुलपतिको गरिमामय पदमा रहेर नेपाली वाङ्मयको सर्वाङ्गीण उन्नयनका निमित्त पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बताए । वाङ्मय परिषद्, भोजपुरका साहित्यिक…