बेथितिहरूका डंगुर : परिष्कार सहज छैन !

३५/३६ वर्ष नित्य आलो-पालो गर्दै स्वार्थमण्डित बेथिति लादेर भत्काइएका देशका अवयवहरू दुरुस्त बनाउन कठिन नै छ- अझ महाकठिन नै ! शायद यही बुझेर होला; अहिले लाइन-छोकडे वा खुजुरे बनेर भौंतारिइरहेका पार्टीहरूले गेजु-गुल्चे र बखेडाबाजीका सूत्रहरू उद्याइरहेका छन् । तर, ‘झिँगाको श्रापले डिँगा मर्दैन’ ! ✍ नकुल काजी देशका अत्यधिक बहुसंख्यक नागरिकको जीवन-दैनिकी दिनानुदिन कठिनाइग्रस्त बन्दै…