■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ आषाढ २५ गते शुक्रबार तद्अनुसार सन् २०२१ जुलाई ९ तारिख आषाढ कृष्णपक्ष अमावश्या तिथि आर्द्रा नक्षत्र ध्रुव योग चतुष्पाद करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त…