आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०७६ मंगलबार, ३ सेप्टेम्बर २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४१ नेपाल सं. ११३९ वर्षा ऋतु परिधावी नामक सम्बत्सर वि.सं. २०७६ भाद्र १८ गते बुधबार तद्अनुसार सन् २०१९ सेप्टेम्बर ४ तारिख भाद्र शुक्लपक्ष षष्ठी तिथि स्वाति नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४…