साताको राशिफल (१८–२४ जेठ २०७६, १–७ जुन २०१९ )

अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य साताको (१८–२४ जेठ) विशेष चाड पर्व सोमबार– सोमबारे औंशी, शनि जयन्ति, मंगलबार– दशहरा स्नानारम्भ, गोसाईंकुण्ड स्नानारम्भ, निर्दोष बाल–बालिकामाथि अत्याचारविरुद्धको दिवस । बुधबा– वातावरण दिवस । साताको राशि फल मेष राशि – शनिबार आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ ।…