■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर वर्षा ऋतु वि.सं. २०७८ श्रावण ७ गते तद्अनुसार सन् २०२१ जुलाई २२ तारीख बिहीबार आषाढ शुक्लपक्ष त्रयोदशी तिथि मूल नक्षत्र ऐन्द्र योग गर करण आनन्दादिमा धुम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा…