आजको पञ्चाङ्ग एवम् राशिफल (१६ फागुन २०७७ आइतबार, २८ फरवरी २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ वि.सं. २०७७ फाल्गुण १६ गते आइतबार तद्अनुसार सन् २०२१ फरवरी २८ तारिख फाल्गुन कृष्णपक्ष प्रतिपदा तिथि पूर्वाफाल्गुणी नक्षत्र धृति योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा १६ः५४ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा…