आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०७७ शनिबार १३ मार्च २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २९ गते शनिबार तद्अनुसार सन् २०२१ मार्च १३ तारिख फाल्गुन कृष्णपक्ष अमावश्या तिथि पूर्वाभाद्रपद नक्षत्र साध्य ४ः२ पर शुभ योग किंस्तुघ्न करण आनन्दादिमा काल योग चन्द्रमा १७ः४० बजेसम्म कुम्भ राशिमा त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ ।…