आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत्र २०७७ आइतबार २८ मार्च २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ वसन्त ऋतु वि.सं. २०७७ चैत्र १५ गते आइतबार तद्अनुसार सन् २०२१ मार्च २८ तारिख फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि उत्तराफाल्गुनी नक्षत्र वृद्धि योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशिल रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः१ बजे भयो र सूर्यास्त…