■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ प्रमादी नामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७७ माघ ८ गते तद्अनुसार सन् २०२१ जनवरी २१ तारिख बिहीबार पौष शुक्ल पक्षको अष्टमी तिथि अश्विनी नक्षत्र साध्य योग बालव करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७…