साताको राशिफल (७–१३ पुस २०७५, डिसेम्बर २२–२८, २०१८)

मेष राशि – शनिवार शुभ र भाग्यवर्धक सावित हुनेछ । अन्नधन बढ्नेछ । मिठो भोजन मिल्नेछ । मान–गौरव बढ्नेछ । आइत–सोमबारतिर विकासको नयाँ सम्भावना देखापर्ला । आँट उत्साह बढ्नेछ । धन, यश, मान, महत्व बढ्ला । यात्रा होला । साथीभाइको सहयोग समर्थन मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । दुःख दूर होला । मंगल–बुधबारतिर…