■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग हेमन्त ऋतु श्रीशाके १९४२ नेपाल संम्वत् ११४१ वि.सं.२०७७ पौष १२ गते रविबार । तद्अनुसार सन् २०२० दिसेम्बर २७ तारिख मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी तिथि कृतिका नक्षत्र १३ः५२ पर रोहिणी नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा धूम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५…