■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४२ नेपाल सं. ११४० वर्षा ऋतु प्रमादीनामक संवत्सर वि.सं. २०७७ साउन ८ गते तद् अनुसार सन् २०२० जुलाई २३ तारिख बिहीबार श्रावण शुक्लपक्ष तृतीया तिथि मेघा नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा मुसल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा…