■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० शिशिर ऋतु परिधावी नामक सम्बत्सर वि.सं. २०७६ माघ २२ गते बुधबार तद्अनुसार सन् २०२० फरवरी ५ तारिख माघ शुक्लपक्ष एकादशी तिथि मृगशिरा नक्षत्र वैधृति योग भद्राकरण आनन्दादिमा अमृत योग चन्द्रमा बृष राशिमा १०ः५५ बजेसम्म त्यसपछि मिथुन भ्रमणशील रहनेछ ।…