आजको पञ्चाङ्ग एवम् राशिफल (९ माघ २०७६ बिहीबार, २३ जनवरी २०२०)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : शिशिर ऋतु श्रीशाके १९४१ नेपाल संम्वत् ११४० वि.सं. २०७६ माघ ९ गते गुरुबार तद्अनसार सन् २०२० जनवरी २३ तारिख माघ कृष्णपक्षको चतुर्दशी तिथि पूर्वाषाढ़ा नक्षत्र हर्षण योग भद्रा करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र…