- जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य मेष राशि : दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रसन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । विलासमा पनि आकर्षण बढ्ला । बृष राशि : खेलकुदमा रूचि बढ्ला । भ्रमण गर्नुहुने सम्भावना पनि रहनेछ । हाँसविलासमा रूचि बढ्ला । खर्च होला । सामान हराउने डर रहला ।…