■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु वि.सं. २०७६ पौष २४ गते बिहीबार तद्अनुसार सन् २०२० जनवरी ९ तारिख पौष शुक्लपक्ष चतुर्दशी तिथि मृगशिरा नक्षत्र ब्रम्हायोग गर करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः५८ मा र…