■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११३९ परिधावी नामक सम्बत्सर वर्षा ऋतु वि.सं. २०७६ भाद्र २७ गते तद्अनुसार सन् २०१९ सेप्टेम्बर १३ तारिख शुक्रबार भाद्रशुक्ल चतुर्दशी तिथि ६ः३८ पर पूर्णिमा तिथि शतभिषा नक्षत्र धृति योग बब करण आनन्दादियोगमा सौम्य योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ ।…