■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११३९ परिधावी नामक सम्वत्सर शरद ऋतु वि.सं. २०७६ आश्विन २२ गते तद्अनुसार सन् २०१९ अक्टुवर ९ तारिख बुधबार आश्विन शुक्ल एकादशी तिथि धनिष्ठा नक्षत्र शूल योग भद्रा करण आनन्दादियोगमा मित्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान…