आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०७६ शनिबार, ३१ अगस्त २०१९)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११३९ वर्षा ऋतु परिधावी नामक संवत्सर वि.सं. २०७६ भाद्र १४ गते तद्अनुसार सन् २०१९ अगस्त ३१ तारिख शनिबार भाद्र शुक्लपक्ष प्रतिपदा तिथि पूर्वाफाल्गुणी नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान…