जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य मेष – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–सम्मान बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आफन्त–सुख मिल्नुको साथै आशा–उत्साह बढ्ला । वृष – दिन शुभ र भाग्यशाली सावित हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । मिथुन – खर्च बढ्नेछ । भागदौड भइरहला । खेलकुदमा…