आज (आइतबार १ पुष २०७५) को राशिफल

जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य मेष राशि : खेलकूदमा रुचि बढ्ला । भ्रमणमा जानु हुने सम्भावना छ ।हाँसविलासमा आकर्षण आउने छ । सवारी साधन साटासाट हुने र सामान हराउने सम्भावना पनि रहला । बृष राशि : आयस्रोत बढ्ला । आर्थिक काम बन्नेछ । सुख शान्ति आउने छ। अभिलाषा पूरा होला । मिथुन राशि : कार्यमा सफलता…