न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको कोभिड महामारीले रोकिएको विवाह सम्पन्न

न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेका छन् । परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा जसिन्डा जोडीले विवाह गरेका हुन् । न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो । विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए । आर्डर्न र गेफोर्डबीचको…